Sunday, May 22, 2011

राजनीति


बिकल्प

नेपाल एउटा अति कम बिकशित राष्ट्र हो. यहाँ केहि कुराको पनि टुङ्गो छैन. यसमाथि झन् बन्द र हड्ताल को त कुरा नगरौ. हिजो छेत्री समाज को बन्द, भोलि माऊबदिको बन्द, बीचमा आज एकदिन खुल्ला. देश अहिले संविधानको  खोजीमा धुल्मुलीरहेको बेलामा सभासद् लाई भत्ता पकाउनको सुर अनि राजनीतिक पार्टीहरुलाई चै बन्द र हड्ताल गरेरे आफु मात्रै ठुलो देखाउने होडबाजी. यसरि कहिले सम्म टिक्ने हो देस थाहा छैन. त्यसमाथि झन् नेपाली कांग्रेस जस्तो २००७ सालदेखि जनताको लागि लडेको पार्टी ले त संसदमा अबरोध गर्न थालेपछि कसको के लागछ  र.

अब दिनानुदिन संबिधान बनाउने दिन सक्किदै गैरहेको बेलामा झन् काम गर्नु त कता हो कता उल्टै बन्द र हड्ताल गर्ने होद्बाजिलाई नेपाली जनताले कसरि बुझ्ने. नेपालको सरकारी काम र सरकारी मन्त्रालयले गर्ने कामहरु त आर्थिक वर्ष सक्किना लाग्दा हतार हतार भए पनि बजेट सक्यौना कै लागि भए पनि काम गर्ने परिपाटी बसेको छ. त्यसरी नै संबिधान बनाउन समय सक्किनै लागेको बेलामा भए पनि केहि काम हरुलाई छिटो छरितो संग सक्दा खेरि पनि राम्रै हुन्थ्यो होला कि?

संबिधान बनाउने काम त्यति सजिलो छैन होला हुनत. सबै जनाका, र सबै जातिका माग हरु सम्बोधन गरेर अगाडी बढ्नु पनि छ. तर त्यो भन्दैमा संबिधान साभालाई लै बन्दक बनाएर कहिले सम्म अत्याचार गर्ने हो? हिजोका दिनमा ४ जना सभासदले धेरै दिन यसरि नै बन्द गरेका थिए. जेजे भए पनि र जेजे भने पनि सरकार आफ्नो आयु लम्ब्याउन जस्तो सुकै मागलाई सम्बोधन गर्ने र त्यो गर्न पनि बन्द नै माधम बनाउने परिपाटी कहिले सक्ने हो. देस मा जिम्मेबार भनाउदा पार्टीहरुनै यसरि बन्द को पछी लागेपछि कसको के लाग्छ र? अब त्यसको सोलुशन को लागि देसले एउटा श्री ३ जन्ग्गा बहादुर खोज्नुपर्ने बेला आएजस्तो छ.. नेपालका राजनीतिक पर्त्य्हरुलाई ब्यबहारिक बनाउनकै लागि भए पनि जांगबहादुर को खोजि नेपाली जनताले गर्न सुरु गर्नु  उपयुटका हुनेछ. पार्टीहरुलाई आहिलेको व्यवस्था को विकल्प छैन भनेर जे पायो त्यो गर्न छुट हुनु हुदैन. त्यसका लागि जनता नै जागरुक हुनु जरुरि छ.

नेपाल मा बहुदलीय प्रजातान्त्रिक प्रणाली लै खारेज गरेर जुन लोकतान्त्रिक प्रणालीको सुरुवात गरिएको थियो सायद यसले जनतामा राहत दिनुपर्ने थियो तर एसले त झन् दिनुसम्म दुखः दियो. त्यसैले नेपालमा अब राजनीतक पार्टीहरुलाई पनि आफ्नो अस्तित्यो बचौनालाई र बाटो पत्ता लगाउन लाई  पनि विकल्प खोज्नुको विकल्प छैन. त्यसका लागि पार्टी हैन, गुट हैन, जातीयता हैन, एउटा व्यक्त्ति अगाडी आउनु जरुरि छ ra यहि नै आजको नया नेपालको नया अबधारणा हुनेछ.


Saturday, May 21, 2011

नेपाल बन्द र खेलकुद

नेपाल अहिले नराम्रो दलदल मा फस्दै गैरहेको छ. त्यो चाहे राजनीतिक खिचातानी होस् वा अन्य जुनसुकै कारण बाट होस्. यसको प्रत्यक्ष असर सबै नेपालीहरुलाई परिरहेको हुन्छ. संक्रमन्न्कालिन समयसंग जुध्न र यसबाट छुटकारा पुन एकदमै गारो हुनेकुरा सबै नेपालीहरुले अनुभव गरेकै कुरा हो. यसका साथसाथै देसले भोग्नुपरेको विविन्न किसिमका कठिनाईहरुको त लेखाजोखा नै छैन.
यस्तो समय मा खेलकुद छेत्र पनि अछुतो रहने भन्ने कुनै कुरा रहेन.

नेपाल जस्तो एक गरिब मुलुकलाई बन्द त के यसको छाया पनि सुहाउदैन. खेलकुद छेत्र बल्ल बल्ल २०-५० जना दर्शक बटुल्ने तरिखरीमा लागिरहेको बेलामा एस्त बन्द र हड्तालहरुले भलो गर्ने भन्ने कुरा आएन. यसका लागि विभिन्न पार्टीहरुलाई साथ् दिनुको saato  उनीहरुलाई हतोत्साही पर्नुपर्ने देखिन्छ.

बिकशित देसहरुमा त बन्द गर्नलाई सरकारको अनुमति चाहिन्छ रे . सरकार ले पनि आफ्नो कार्यतालिका बनाउछ रे. तर हाम्रो मा त जसको सक्ति उसको भक्ति भनेझै बन्द गरे राजनीतिक छबी राम्रो हुने कुरामा कुनै सन्देह छैन . त्यसकै लागि भए पनि अ आफ्नो संगठनलाई चिनाउनको लिगी भएपनि बन्द गर्ने परिपाटी त राम्रै संग बसिरहेको छ.

यस्तो बेलामा सबै जना एकजुट भएर भर्खर पैला सर्ने जमर्को गरिरहेको खेलकुद छेत्र मै बन्द हड्ताल कम गरेर राजनीतिक छबी बनाउने भन्दा पनि समग्र देस बिकाश मा जोड दिए राम्रै हुन्थ्यो होला सबै नेपाली को लागि पनि. aaunuhos tapaaii hai सबै milera बन्द गर्ने परिपाटी laii नै बन्द garau.

Friday, May 20, 2011

Khelkud ra Bikash

नेपालमा खेललाई अझै पनि कसरि लिईन्छ था छ तपाइलाई ? सायद तपाई सहरमा बस्नुहुन्छ भने खेल भनेको एउटा ससक्त माद्यामा हो जसमा मान्छेले नाम र दाम दुवै कुरा कमाउछ भन्नुहोला तर गाउ घर मा त खेलकुद लाई समय कटाउने माध्यम मात्र हो भनिन्छ र आफ्ना केटाकेटी हरुलाई खेलेर समय बार्बत नगर्न भनिन्छ . सायदै अझै पनि गाउघर मा बिकाश को छाया नपरेकोले होला या त नेपाल का राजनीतिक पार्टी हरुले त्यस तर्फ ध्यान नदिएकोले पनि होला कि .
विभिन्न विकासोन्मुख देश हरु खेलकुद को माध्यम देखि नै बिकशित देस हुने दौड मा छन् . त्यहा खेलकुद लाई धर्म नै मानिन्छ . र मानिसहरु लाई स्कूल देखि नै कुनै न कुनै खेल संग आबद्ध गरिन्छ जसको कारण त्यो मुलुक ले प्रगति पनि राम्रै गर्न सकेका छन् .
हामीले पनि हाम्रो देस को विकास गर्न खेलकुद को सहारा लिनु उचित हुन्छ कि , राजनीतिक पार्टी ले त देस बनाउन सकेनन , हामीले सकेनौ अब खेल को सहारा ले अगी बढेर हेर्ने हो कि .

Games on the Facebook

अचेल कम्प्युटर नचलाउने कोहि होला त? त्यसमा पनि नया पिढी  ले त सबै भन्दा बढी  चलाउछन . त्यसमा पनि फेश्बू क र त्विटर  जमाना नै छ भने  हुन्छ . आहिले फेश्बुक  नचलाउने मान्छे भन्न्दा त अरु मान्छे हस्छां उनीहरु सोच्छन कि इन्टरनेट भनेको नै फचेबूक हो .त्यसैले हिजो आज मानिस को समय कटाउने माध्यम पनि फेसबुक नै भएको छ .
फेसबुकले पनि आफ्ना ग्राहकहरुलाई समय कताउनको लागि त्यस्तै किसिम का खेल हरु राखिदिएर पनि भरपुर मनोरंजन प्रदान गर्ने प्रयास गरेको देखिन्छ . जो मानिस खेल प्रति लगाब राक्छ उनीहरु सबै ले खेल्छन . जसले गर्दा फेसबुकका ग्राहक बढाउन पनि सहयोग गरेको छ.
पछिल्लो समयमा त झन् विभिन्न किसिमका अप्लिकेशन हरु लाइ पनि खेल खेल्ने मध्यम कै  रुपमा प्रयोग गरेकोले पनि खेल को महत्व झन् बढी रहेको कुरा प्रमाणित हुन्छ . त्यसैले तपाई पनि तपाइको फेशबुक को वाल मा आएका खेल हरु खेलेर अझ बढी मनोरंजन लिनुहुन्छ कि.

Is Dandi Biyo becomes the Natinal Games of Nepal?

Nepal is one of the rich country in culture in the world. It has unique cultures and games. From these unique games Dandi Biyo is one of the most important games because this game is a Nepal's National games.

Nepal's one of the traditional games is Dandi Biyo. It has unique features. People of Nepal normally played this games when they graze the cows and buffaloes. The history of Dandi Biyo was started before the Rana regime. But the actual date was not found. It is played in village area of the country.

Nepal's government has announced this game as a national game. But this games is just a national games. It has not got the place for competition. Nobody is interested to promote this games. Government has no provide any kinds of facilities and promotion. There has not a fund for the national games.

As a national games, the government has to provide the sufficient informations for the games but the government has not get a time for it. Government just announced it as a national games. In other countries, national games becomes its pride. They gives the priority for that. They provides funds for it but in Nepal it is just a thinking subject for villagers only.

So will it becomes the pride of Nepalese as a national game? Nobody has interested to promote. Games was not becomes the national games as it announced. It becomes national games when it is promoted by the government and related organizations.

Indian Premier League and Nepal

Indian Premier League, normally called IPL, is started in India. The league also called the Indian money league. When the IPL started, The people of Nepal are also attacked in the cricket. In Nepal, Cricket is played but the impact of IPL is huge. People started to play in the roads also. There are players who is known as worlds best players. This also helps to the people to become popular.

When IPL was started, Nepal also start the national level 20-20 cricket games. Now in kathmandu, there is started the games. There are some National players, and some are the regional players. This creates the opportunity to the new generation. we can say that this is the good path for the Nepalese players to create the plateform for the cricket.

In Nepal, now CAN (computers associations of Nepal) has provides the different kinds of facilities for the players. It also has gives the chance of Nepalese players to improve the National level performance in the records of the ICC (international cricket council).

Whoever won the title of IPL, it really gives the good message to the Nepal and Nepalese players. 

World Cup Football and Nepal

World Cup Football, 2010 Was held at South Africa in June-July. The world cup was won by Spain and the runner up was Netharland. The game was held in Africa but the craze of football was seen in Nepal also. The Nepalese people was in the loadshedding, but it does not affect the people to watch the game in night also.

In Nepal, the world cup gives the special message for the Government of Nepal. About 25% of the Nepalese was interested in that game. People was normally follow the Brazil and Argentina. Some people was in favour of England and other countries but most of them who knows the players of Brazil and Argentina.

When the game was started, people of Nepal was excited that who will win the games. when the Argentina become out in quarter final, most of the Nepalese became sad. They think, The world cup is not interested now. but in final games, most of the people was in the theater, in the cinema hall, in the resturent and in the place where the space was available for the projector in the city area specially in Kathmandu. The Final games was enjoyed by all the Nepalese who interested in the games.

Through this world cup, Nepalese also aware to the games which is played in world. The children started to play in roads and in houses. So the crazyness of the wold cup football in Nepal was one of the icon games for Nepal and Nepalese.

National games and Nepal.

In the case of Nepal, sports is not a profession of the people. people just play the game when the special game organized by the Government. Government just pormote the games and encourage people to play. There was held the National games. But the professional players was not there. People just start to play when the games has announced.
In Nepal, National level games was firstly held in 2038 BS. The first National games was held in Dasharath Stedium Kathmandu. The logo was the Danfe. and the game was held for 9 days. In this game, there was 78 golds, 76 silver and 72 bronz medel.
In the 2nd National games, it was held in Pokhara National Studiem in 2040 BS. The logo was Rododendran and there was 25 games and 1968 male players and 539 female players.
In the third national games, tiger was its logo. it was held in 2042 BS falgun 3-1 chaitra at Birjung national studium. there was 26 events was played. there was 146 golds, 147 silvers and 181 bronz medel was distributed for 2037 males and 737 female players.
In fourth National games, there was 12 events held abd 140 gold, 140 silvers and 189 bronz medel was distributed to the players. This game was opened by the late Dipendra Bir Bikram Shah. This games was held in 2055 chaitra 8 - chaitra 14. From this games swimming players Nayana Shakya was become the hero of the Nation.
In fifth national games, There was 32 events held over all games. ther was held in 2065 BS. chaitra 24-chaitra 30. The logo of this games was Red Panda. This logo was made by Khem Raj Shrestha.
So the national games helps to improve the level of the people to play. Generally, people was not interested to play games. Normally they plays the games in the village what they wants. when National Games was started they provides the postitive information to the people.