अचेल कम्प्युटर नचलाउने कोहि होला त? त्यसमा पनि नया पिढी ले त सबै भन्दा बढी चलाउछन . त्यसमा पनि फेश्बू क र त्विटर जमाना नै छ भने हुन्छ . आहिले फेश्बुक नचलाउने मान्छे भन्न्दा त अरु मान्छे हस्छां उनीहरु सोच्छन कि इन्टरनेट भनेको नै फचेबूक हो .त्यसैले हिजो आज मानिस को समय कटाउने माध्यम पनि फेसबुक नै भएको छ .
फेसबुकले पनि आफ्ना ग्राहकहरुलाई समय कताउनको लागि त्यस्तै किसिम का खेल हरु राखिदिएर पनि भरपुर मनोरंजन प्रदान गर्ने प्रयास गरेको देखिन्छ . जो मानिस खेल प्रति लगाब राक्छ उनीहरु सबै ले खेल्छन . जसले गर्दा फेसबुकका ग्राहक बढाउन पनि सहयोग गरेको छ.
पछिल्लो समयमा त झन् विभिन्न किसिमका अप्लिकेशन हरु लाइ पनि खेल खेल्ने मध्यम कै रुपमा प्रयोग गरेकोले पनि खेल को महत्व झन् बढी रहेको कुरा प्रमाणित हुन्छ . त्यसैले तपाई पनि तपाइको फेशबुक को वाल मा आएका खेल हरु खेलेर अझ बढी मनोरंजन लिनुहुन्छ कि.
No comments:
Post a Comment