नेपाल बन्द र खेलकुद
नेपाल अहिले नराम्रो दलदल मा फस्दै गैरहेको छ. त्यो चाहे राजनीतिक खिचातानी होस् वा अन्य जुनसुकै कारण बाट होस्. यसको प्रत्यक्ष असर सबै नेपालीहरुलाई परिरहेको हुन्छ. संक्रमन्न्कालिन समयसंग जुध्न र यसबाट छुटकारा पुन एकदमै गारो हुनेकुरा सबै नेपालीहरुले अनुभव गरेकै कुरा हो. यसका साथसाथै देसले भोग्नुपरेको विविन्न किसिमका कठिनाईहरुको त लेखाजोखा नै छैन.
यस्तो समय मा खेलकुद छेत्र पनि अछुतो रहने भन्ने कुनै कुरा रहेन.
नेपाल जस्तो एक गरिब मुलुकलाई बन्द त के यसको छाया पनि सुहाउदैन. खेलकुद छेत्र बल्ल बल्ल २०-५० जना दर्शक बटुल्ने तरिखरीमा लागिरहेको बेलामा एस्त बन्द र हड्तालहरुले भलो गर्ने भन्ने कुरा आएन. यसका लागि विभिन्न पार्टीहरुलाई साथ् दिनुको saato उनीहरुलाई हतोत्साही पर्नुपर्ने देखिन्छ.
बिकशित देसहरुमा त बन्द गर्नलाई सरकारको अनुमति चाहिन्छ रे . सरकार ले पनि आफ्नो कार्यतालिका बनाउछ रे. तर हाम्रो मा त जसको सक्ति उसको भक्ति भनेझै बन्द गरे राजनीतिक छबी राम्रो हुने कुरामा कुनै सन्देह छैन . त्यसकै लागि भए पनि अ आफ्नो संगठनलाई चिनाउनको लिगी भएपनि बन्द गर्ने परिपाटी त राम्रै संग बसिरहेको छ.
यस्तो बेलामा सबै जना एकजुट भएर भर्खर पैला सर्ने जमर्को गरिरहेको खेलकुद छेत्र मै बन्द हड्ताल कम गरेर राजनीतिक छबी बनाउने भन्दा पनि समग्र देस बिकाश मा जोड दिए राम्रै हुन्थ्यो होला सबै नेपाली को लागि पनि. aaunuhos tapaaii hai सबै milera बन्द गर्ने परिपाटी laii नै बन्द garau.
No comments:
Post a Comment