Friday, May 20, 2011

Khelkud ra Bikash

नेपालमा खेललाई अझै पनि कसरि लिईन्छ था छ तपाइलाई ? सायद तपाई सहरमा बस्नुहुन्छ भने खेल भनेको एउटा ससक्त माद्यामा हो जसमा मान्छेले नाम र दाम दुवै कुरा कमाउछ भन्नुहोला तर गाउ घर मा त खेलकुद लाई समय कटाउने माध्यम मात्र हो भनिन्छ र आफ्ना केटाकेटी हरुलाई खेलेर समय बार्बत नगर्न भनिन्छ . सायदै अझै पनि गाउघर मा बिकाश को छाया नपरेकोले होला या त नेपाल का राजनीतिक पार्टी हरुले त्यस तर्फ ध्यान नदिएकोले पनि होला कि .
विभिन्न विकासोन्मुख देश हरु खेलकुद को माध्यम देखि नै बिकशित देस हुने दौड मा छन् . त्यहा खेलकुद लाई धर्म नै मानिन्छ . र मानिसहरु लाई स्कूल देखि नै कुनै न कुनै खेल संग आबद्ध गरिन्छ जसको कारण त्यो मुलुक ले प्रगति पनि राम्रै गर्न सकेका छन् .
हामीले पनि हाम्रो देस को विकास गर्न खेलकुद को सहारा लिनु उचित हुन्छ कि , राजनीतिक पार्टी ले त देस बनाउन सकेनन , हामीले सकेनौ अब खेल को सहारा ले अगी बढेर हेर्ने हो कि .

No comments:

Post a Comment